रौतहट सहित देश भरि सरवस्ती पूजा मनाईयो, त्रिशक्ती बोर्डिगं स्कूलको सांस्कृतीक कार्यक्रम

रबिन्द्र प्रजापति,कटहरिया, माघ १२ गते । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा धुमधामका साथ मनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन समेतको रुपमा लिने गरीन्छ ।मन्दिर,बिधालय तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने धार्मिक विश्वास … Continue reading रौतहट सहित देश भरि सरवस्ती पूजा मनाईयो, त्रिशक्ती बोर्डिगं स्कूलको सांस्कृतीक कार्यक्रम